काठमाडौं । आइतबार राति काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भइरहेको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लामा पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन भएको भन्दै ससाना खोलामा बहाव बढ्न सक्ने चेतावनी जारी गरेको छ। महाशाखाले राति ९ बजे जारी गरेको सूचना अनुसार,“काभ्रेपलाञ्चोक जिल्लास्थित नाला वर्षा मापन केन्द्र र भक्तपुर जिल्लास्थित नगरकोट वर्षा मापन…