२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

न्यूरोड विश्वास सहकारीका सात जना पदाधिकारीविरुद्ध ठगी मुद्दा दायर

काठमाडौं । राजधानीको न्यूरोडमा अवस्थित विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताका करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ। सहकारीका अध्यक्षसहित सातजना पदाधिकारी करीब पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका छन्। काठमाडौं महानगरपालिका–१० मा रहेको उक्त सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, सदस्य अनिता थापा र रोहित खड्कासहित…