२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नागढुंगाबाट लागूऔषध र नगदसहित दुई युवक पक्राउ

काठमाडौं । नागढुंगाबाट ठूलो परिमाणको लागूऔषध र नगदसहित दुई युवक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले उनीहरूलाई गएराति सवा १ बजे पिप्लामोडमा चेकजाँचको क्रममा पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा जिल्लाको विन्दवासिनी नगरपालिका–५ घर भएका २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने…