काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । पछिल्ला दिनहरुमा बढिरहेको राजावादी आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले राजावादी आफूलाई मन नपर्ने बित्तिकै ‘झोले’ भन्ने प्रवृत्तिको विरोध गरे । उनले ‘म झोले हो’ भन्ने पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर…