काठमाडौँ आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सो महाभुकम्पपछि हजारौं पराकम्प गइरहेको छ । त्यसपछि केही अन्य ठूला भुकम्प पनि गएका छन् । देशका विभिन्न भूभागमा क्षति समेत भएको छ । पश्चिम…