काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । उनले मन्त्रिपरिषद्मा ४ जना सदस्य थप गर्न लागेकी हुन् । मन्त्री पदमा नियुक्त हुनेहरूमा कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुन् भने श्रेष्ठ नेपाल पर्यटन…