१८ असार । ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ८ अभियोगमा ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ । ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको सुन तस्करीमा सलंग्न ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दर्ता भएको हो । डमी कम्पनीबाट इलेकट्रोनिक मालवस्तु तथा…