१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ, जनकपुर लगिने

७ जेठ । कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर लगेको प्रहरीले स्रोतले जनाएको छ । नागरिकताको विवादमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले उनलाई काठमाडौंबाट जनकपुर लैजाने तयारी गरेको छ ।