३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कान्तिपुर मिडिया ग्रुपका अध्यक्षविरुद्ध पक्राउ पूर्जी



७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत तनहुँबाट पक्रउ पूर्जी लिएको हो ।

दोहोरो नागरिकता बनाएको आरोपमा उनीविरुद्ध धनुषा अदालतमा यसअघि नै मुद्दा दर्ता भइसकेको छ । प्रहरीले सिरोहीको खोजी गरिरहेको छ । प्रहरीले खोजि गरेसंगै उनी फरार भएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।