१७ वैशाख । बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारी ११ हजार १०३ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०७६१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ३४२ छ। नेकपा माअोवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत ल्याएका छन्। नेकपा…