३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिंहदरबार प्रवेशका गर्न अव इलेक्ट्रोनिक गेटपास



काठमाडौ
१६ बैशाख । सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ। गृह मन्त्रालयले ई गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको हो।

वेभसाइडमा गएर इ–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : ३६ बजे