२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोरखाको गोरखकाली मन्दिरमा बढ्न थाले दर्शनार्थी

गोरखा १० चैत । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरखकाली मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । भूकम्पले क्षति पुर्याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या पनि बढ्न थालेको कालिका मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिएका छन् । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित तनहुँ, चितवन र लमजुङलगायतका जिल्लाबाट भक्तजन गोरखकाली मन्दिर, गोरखा…