५ चैत । सर्वोच्च अदालत परिसरमा आज दिउँसो हतियारसहित प्रवेश गरेका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेकाे जनाइएकाे छ। उनी दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति रहेकाे प्रहरीकाे भनाइ छ। आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ। खड्काको साथबाट एउटा…