१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा ढिलाइ

काठमाडौं । देशभरको प्रतिकूल मौसमका कारण मंगलबार हवाई उडानहरू प्रभावित भएका छन्। मौसममा आएको खराबीले भिजिबिलिटी कमजोर बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा ढिलाइ भएको हो। विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (IFR) अन्तर्गतका उडान मात्रै भइरहेका छन्। “केही उडान ढिलो भएका छन्, तर रद्द गर्नुपर्ने अवस्था…