१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौँमा भूकम्पको धक्का

१२ मंसिर। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं, भक्तपुर लगायतका जिल्लामा समेत भएको थियो। यो भूकम्प परकम्पन नभएको मापन केन्द्रले बताएको छ।