२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौँमा भूकम्पको धक्का



१२ मंसिर। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं, भक्तपुर लगायतका जिल्लामा समेत भएको थियो।
यो भूकम्प परकम्पन नभएको मापन केन्द्रले बताएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।