जाजरकोट २२ कात्तिक । गतशुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिको ३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किए । उनी निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भए । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएका छन् । उनलाई अहिले जुन समयमा पनि भूकम्प…