२६ भदौ । डोल्पामा एक व्यक्तिको शव फेला परेको छ । डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फ खाडाचक्र गाउँपालिकाको भेरी नदीमा शव फेला परेको हो । शवमा औंठी र घडी भटिएको प्रहरीले जानकारी दिएको छ । शव नग्न अवस्थामा भेटिएको हो । शव हराइरहेका सेनाका मेजर विमल पण्डितको हुनसक्ने आशंका गरिएको छ । शवको सनाखतका…