११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु



भरतपुर (चितवन)
३१ भदौ । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका ५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।
उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १ : ३६ बजे