२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्व राष्ट्रपति डा.रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य

२५ भदौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका उनको सामान्य रहेको छ । उनको स्वास्थ्यअ अवस्था बुझ्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले विर अवस्था पुगेका छन् । चिकित्सकहरुका अनुसार डा.यादवलाई उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या रहेको छ ।