जेठ ३० : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायव गरेको भए आफू जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन्। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफूलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाइएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही…