भक्तपुर २५ फागुन । विहीबार विहान १० बजेदेखि भइरहेको राष्टपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदान नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार विहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक…