[caption id="attachment_86989" align="alignnone" width="1100"] राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय । लेन्स : ललितखबर[/caption] काठमाडौ २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान…