२७ असार ०७९, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा त्रुटि भएको निष्कर्ष निकालेको छ। सोमबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले लोकप्रियभन्दा पनि निकटका व्यक्तिलाई उम्मेदवा बनाउँदा प्रतिकूल परिणाम भोग्नुपरेको उल्लेख गरेको छ। निर्वाचनमा विगतभन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातका घटनाहरु देखापरेको निर्देशनमा उल्लेख छ। ुआफू वा आफूले सिफारिस गरेको व्यक्तिले उम्मेदवारी…