२४ माघ ०७८, काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा.प्रकाशशरण महत मनोनीत भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को दफा २५ को उपदफा (४) बमोजिम आज उनलाई प्रवक्तामा मनोनयन गरेका पार्टी कार्यालयले जनाएको छ । पार्टी विधानको दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम कर्तव्य…