[caption id="attachment_20123" align="alignnone" width="1100"] sf7df8f}F, #! h]7Mk|ltlglw;ef a}7s;+3Lo ;+;b ejg gofF afg]Zj/df zlgaf/ a;]sf] k|ltlglw;efsf] a}7s . tl:a/M /f]zg ;fksf]6f ÷/f;;[/caption] २८ मंसिर ०७८, काठमाडौं । संघीय संसद्का दुबै सदनको बैठक आज मंगलबार बस्दैछ । सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्नेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन्…