[caption id="attachment_17427" align="alignnone" width="1024"] फाइल तस्विर ः प्रधानमन्त्री कार्यालय[/caption] २५ फागुन ०७६, महाराजगञ्ज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आइतबारबाट नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल…