[caption id="attachment_51785" align="alignnone" width="1100"] भोलीदेखि शुरुहुने नेपाली काग्रेसको १४ औं महाधिवेशनको उमेदवारहरुको प्रचार सामाग्रीले सजिएको भृकुटीमण्डपको प्रवेशद्धार । तस्विर : प्रदीपराज वन्त\रासस[/caption] २३ मङ्सिर ०७८, काठमाडौँ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको…