निजगढ (बारा) फलाम उठाउने क्रममा आफैलाई लागेर क्रेन अपरेटरको निधन भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका ९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को निधन भएको हो । क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको निधन भएको हो । फलामले टाउकोमा लागेर गम्भीर…