[caption id="attachment_24567" align="alignnone" width="1100"] १९ जेठ ०७८, काठमाडौं । गत जेठ १३ गते एक साताका लागि थपिएको निषेधाज्ञा राजधानी काठमाडौंमा फेरि १० दिनका लागि थपिने भएको छ ।[/caption] काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि निषेधाज्ञा १० दिनका लागि थपिने भएको हो । अहिलेको निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष बैठकले निकालेको…