२६ चैत ०७७, काठमाडौं । बिहीबार थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ। पछिल्लो २४ घन्टामा ७९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको…