२० वैशाख ०७८, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेपछि ती जिल्लाहरुको संख्या ४२ पुगेको छ । पछिल्लो १ महिनादेखि निरन्तर रुपमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचना…