[caption id="attachment_26752" align="alignnone" width="2560"] संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल सिंहदरबारस्थित मन्त्रालयमा आइतबार कार्यभार समाल्दै । तस्बिरः रोशन सापकोटा/रासस[/caption] १२ पुस, ०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । शुक्रबार पर्यटन मन्त्रालयको…