काठमाडौँ ४.२ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ । बझाङको माशदेव नजिक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ बजेर २७ मिनेट जादा माशदेव नजिक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । ४ रेक्टर स्केलभन्दा ठूलो भुकम्पलाई ठूलो भुकम्पको रुपमा गण्ना गरिन्छ…