३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाल्टीमा राखिएको पानीमा डुबेर वालिकाको निधन



दोधारा चाँदनी (कञ्चनपुर) 
डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर निधन भएको छ । भीमदत्त नगरपालिका ८ स्थित तिलाचौडका सुरज सिंहकी छोरीको उक्त घटनामा निधन भएको हो ।
 प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको थियो ।
शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।