[caption id="attachment_12477" align="alignnone" width="1100"] गढिमाई मेलामा मंगरबार देखिएको भक्तजनको भीड ।तस्विर ः । तस्विर ः विजयकुमार महत्तो/रासस[/caption] १७ मंसिर ०७६, बारा । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै…