१ कार्तिक २०७६,काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए को नवौं अधिवेशनका लागि भएको निर्वाचनमा प्रगतिशील समूहबाट कुमार पन्त अध्यक्षमा बिजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका कुल आचार्यलाई पछि पार्दै पन्तले बाजि मारेका हुन् । पन्त समूहबाट महासचिव, सचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी बिजयी भएका छन् । अन्य बिजयी भएकापदाधिकारीको नाम सार्वजनिक भएको छैन । बिहीबार…