१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने ती कर्मचारी को हुन् ?

१५असोज ०७६ ललितपुर। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाइन् । त्यही आरोपको कारण महराको सर्वत्र आलोचना भयो । सभामुख महरा माथि लागेको यौन दुव्र्यवहार आरोपले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासदेखि सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ठूलै तरङ्ग ल्याइदियो । त्यही बिषयमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष…