१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मैले देखेको त्यो पाटन ः सत्यमोहन जोशी

सत्यमोहन जोशी । म ललितपुरको बखुम्वाहालमा जन्मिएको हुँ । यता त्यसबेला धेरै घर थिएनन् । हामी कौसीमा बसेर कृष्णमन्दिरको गजुर हेथ्यौं । मच्छिन्द्रनाथको रथ तान्दै गरेको घरैबाट हेर्न पाइन्थ्यो । चिडिया घरमा हुकु पालिएको थियो । त्यो कराएको सुनिन्थ्यो । भन्यो भने मान्छेले नपत्याउलान्–त्यस बेला चिडिया घरमा सिंह,बाघ कराएको पनि राम्रै सुनिन्थ्यो । त्यसबेला घरहरु…