१७ असोज । “ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड“को पदयात्रा सम्बन्धि बृत्तचित्र शनिबार बागबजार स्थित एक सिनेमा हलमा प्रदर्शन गरिएको छ । त्रिभुवन बिश्वबिद्धालय ग्रामीण बिकास केन्द्रिय बिभागका उप–प्रा. डा. राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी मा बिका शिक्षक लिलाबहादुर बिश्वकर्माले गत बर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्ला ४१ दिनमा…