१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुन तस्करी प्रकरणमा विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ



४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको शङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेका छन् ।

चीन जाने तयारीमा रहेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो ।

सात महिनाअघि नेपाल आएका लिनले यहाँ बसेर अवैध तरिकाले सुन आयात गरेर कारोबार गर्दै आएको खुलेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १२ : १७ बजे