३ मंसिर ०७६, गलकोट । बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । त्यस्तै साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने ठाउँमागोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् । त्यसैगरीपक्राउ परेका चारै जनाविरुद्व…