२ मंसिर ०७६, काठमाडौं । रौतहटको राजपुरमा बम विष्फोटका घाइतेहरुलाई जिउँदै इट्टा भट्टामा जलाएर मारेको अभियोगमा कारागार चलान भएका काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमको एउटा भिडियो सार्वजनिक भएको छ ।
त्यसैगरी भिडियोमा आलमलाई पक्राउ गर्न गएको प्रहरी टोलीले खिचेको हो । सांसद आलमसँग भिडियो बनाइरहेका प्रहरी शालिन ढंगले बोलिरहेपनि प्रकाउ परिसकेपछि आलमआक्रोसित देखा परेका छन्।
त्यस्तै त्यसभिडियोमा आलकले आफूलाई पक्राउ पछि जिल्लामा आगो बल्ने धम्की दिएका छन् ।
हेर्नुहाेस भिडियाे ः
प्रहरीकै अगाडि यसरी धम्किदिएछन्, अफताव आलमले ! pic.twitter.com/qIvDGfRgWd
— Niraj Khatiwada (@nirajnews24) November 18, 2019
प्रतिक्रिया