११ असार २०८१, सोमबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पक्राउ गर्ने प्रहरीलाई दिए आलमले धम्की (भिडियाेसहित)


२ मंसिर २०७६, सोमबार  

0
Shares

२ मंसिर ०७६, काठमाडौं । रौतहटको राजपुरमा बम विष्फोटका घाइतेहरुलाई जिउँदै इट्टा भट्टामा जलाएर मारेको अभियोगमा कारागार चलान भएका काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमको एउटा भिडियो सार्वजनिक भएको छ ।

त्यसैगरी भिडियोमा आलमलाई पक्राउ गर्न गएको प्रहरी टोलीले खिचेको हो । सांसद आलमसँग भिडियो बनाइरहेका प्रहरी शालिन ढंगले बोलिरहेपनि प्रकाउ परिसकेपछि आलमआक्रोसित देखा परेका छन्।

त्यस्तै त्यसभिडियोमा आलकले आफूलाई पक्राउ पछि जिल्लामा आगो बल्ने धम्की दिएका छन् ।

हेर्नुहाेस भिडियाे ः

 

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : १६ बजे