१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोरु काटेर खाएको आरोपमा चार जान पक्राउ


३ मंसिर २०७६, मंगलबार  

0
Shares

३ मंसिर ०७६, गलकोट । बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् ।
त्यस्तै साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने ठाउँमागोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् ।

त्यसैगरीपक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ८ : २१ बजे