२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोकर्णको अर्यालगाँउबाट जुवातास खेलिरहेका २२ जना पक्राउ

२४ भदौ ०७९, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर अर्याल गाँउबाट जुवातास खेल्दे २२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ७ अर्यालगाउँ बस्ने ४९ वर्षीय राते लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत २२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले…