२३ जेठ ०७९, काठमाडौं । फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका एक जोडीको पहिचान खुलेको छ । सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा करिब २२–२३ वर्षका युवक र युवती मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवकसँगै मृत भेटिएकी…