
२३ जेठ ०७९, ललितपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माहालक्ष्मी नगरपालिका ४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।








प्रतिक्रिया