१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत



साँकेतिक तस्विर : इन्टरनेट

२३ जेठ ०७९, ललितपुर ।  ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माहालक्ष्मी नगरपालिका ४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।