७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमतीको झुर झुरेमा एक पुरुष मृत फेला

१४ जेठ । मकवानपुरको झुरझुरेमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार बागमती गाउँपालिका ४ झुरझुरेमा हाल नाम, थर, वतन नखुलेका करिब ५६ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।