१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको इमाडोलमा एक युवक मृत अवस्थामा फेला

२० बैशाख । ललितपुरको इमाडोलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका २ को वडा कार्यालय नजिक आफ्नै दाईको कोठामा गत आइतबारदेखि बसेको कञ्चनपुर भिमदत्त नगरपालिका घर भएका २२ वर्षीय पुष्पकमल खडायत आफु सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको…